कार्यक्रम सम्बन्धि सुचना !

कार्यक्रम सम्बन्धि सुचना !

23
0
SHARE

कार्यक्रम सम्बन्धि सुचना !
.
यहि २०७३ जेष्ठ ७ गते विश्वको सर्वाच्व शिखर सगरमाथाको सफल आरोहण गर्दा सगरमाथाको शिखरमा नेपाल मगर संघको झन्डा फरफराउन सफल हुनुहुने चन्द्र बहादुर थापामगर र मिन बहादुर रानामगर लाई आज दिउसो ३ बजे संघको केन्द्रिय कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम राखिएको हुनाले सम्भव हुने सम्पूर्ण मानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
धन्यवाद !

ज्ञानेन्द्र पुनमगर
महासचिव

NO COMMENTS

LEAVE A REPLY