प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

17
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

प्रेस विज्ञप्ति

२०७३ साल जेष्ठ १२ गते राती नवलपरासी जिल्ला बर्दघाट नगरपालिका पञ्चनगर भूताह स्थायी निवासी नेपालको फूटबल जगतका चर्चित युवा खेलाडी बिमल घर्तीमगरको बहिनी मनिषा घर्तीमगरको हत्या भएको समचारले नेपाल मगर संघ मर्माहत हुदै यस घटना प्रति घोरभत्सर्ना समेत व्यक्त गर्दछ । देशमा भइरहेको निरन्तर हत्या–हिंषाले सरकारले जनताको जिउधनको सुरक्षा समेत दिन नसकेको पुष्टि भएकोछ । मनिषा हत्याकाण्डको यस पछिल्लो घटनाको राज्यले निष्पक्ष छानवीन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही र पिडित परिवारलाई क्षतिपूर्तिको जोडदार माग गर्दछौ ।
दोषीलाई कार्वाही नगरे नेपाल मगर संघ घटनाको विरुद्धमा आन्दोलन गर्न बाध्ये हुने र यसबाट निस्कन जाने परिणामको जिम्मेवार स्वम राज्यपक्ष नै हुने यसै पे्रस विज्ञप्ति मार्फत जानकारी गरिन्छ ।
मितिः २०७३ जेष्ठ १३

………………. ……………..
नबीन रोकामगर ज्ञानेन्द्र पुनमगर
अध्यक्ष महासचिव

NO COMMENTS

LEAVE A REPLY