बैठक सरेको सूचना !

बैठक सरेको सूचना !

9
0
SHARE

बैठक सरेको सूचना !

मगर समुदायको साझा सामाजिक छाता सस्था नेपाल मगर संघ केन्द्रिय समितिको २०७३ जेष्ठ ८ गते गर्नेभनिएको केन्द्रिय बैठक सो दिन बौद्ध पुर्णिमा परेर कार्यक्रमहरु जुधेको कारणले २०७३ जेष्ठ १४ गते बिहान ८ बजे देखि केन्द्रिय कार्यालय कलंकीमा हुने गरि सारिएको सबैमा जानकारी सूचना गर्दछु। उक्त बैठकमा संघको सम्पूर्ण केन्द्रिय पदाधिकारी-सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
धन्यवाद !

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY