बैठक सम्बन्धि सुचना

बैठक सम्बन्धि सुचना

10
0
SHARE

बैठक सम्बन्धि सुचना

मगर समुदायको साझा सामाजिक छाता सस्था “नेपाल मगर संघ” केन्द्रिय समितिको चितवनमा २०७३ बैशाख १८-२२ गते सम्पन्न एघारौ रास्ट्रीय महादिवेसनबाट निर्वाचित नया कार्यसमितिको दोस्रो पूर्ण बैठक निम्न मिति, स्थान र समयमा हुने भएको हुनाले केन्द्रिय कार्यसमितिका सम्पूर्ण पदाधिकारी-सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
मिति: २०७३ जेष्ठ ८ गते
स्थान: केन्द्रिय कार्यालय कलंकी काठमाडौँ
समय: बिहान ठिक ८ बजे देखि।
.
….
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY