हार्दिक अनुरोध

हार्दिक अनुरोध

13
0
SHARE

हार्दिक अनुरोध:

२०७३ बैशाख १८-२२ चितवनमा सम्पन्न नेपाल मगर संघको ११ औ रास्ट्रीय महाधिबेशन द्वारा पारित नीति तथा भावी कार्यक्रमहरुको घोषणाका लागि यहि मिति २०७३ बैशाख २९ गते बिहान ११:३० बजे रिपोर्टरस क्लव (भृकुटी मण्डप)मा “पत्रकार सम्मेलन कार्यक्रम” को आयोजना गरिएको हुनाले सबै मानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोघ गर्दछु |

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY