हार्दिक धन्यवाद !

हार्दिक धन्यवाद !

12
0
SHARE

हार्दिक धन्यवाद !

मगर समुदायको सामाजिक सस्था “नेपाल मगर संघ” को एघारौ राष्ट्रिय महादिवेसनलाई भब्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्नुहुने सम्पूर्ण प्रतिनिधि पर्यवेक्षक, अध्यक्ष मण्डल, निर्वाचन समिति, प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथि गणहरु, निवर्तमान कार्यसमिति, स्वम्सेवक, संघको चितवन जिल्लासमिति, बिरेन्द्र क्याम्पस परिवार, नारायणी कला मन्दिर परिवार, आर्थिक नैतिक भौतिक सहयोगीहरु, मगर संघको सम्पूर्ण शुभचिन्तकहरु सबै-सबै प्रति नवनिर्वाचित कार्य समितिको तर्फबाट हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्न चाहन्छौ।
जय मगर संघ। जय मगरात।।

अध्यक्ष, नबिन रोकामगर
महासचिव, ज्ञानेन्द्र पुनमगर

NO COMMENTS

LEAVE A REPLY