हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

28
0
SHARE

हार्दिक बधाई तथा शुभकामना

आज ४ मे २०१६ अर्थात बैशाख २२ गते २०७३ का दिन सम्पन्न नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंको चितवनमा भएको “एघारौं राष्ट्रिय महाधिवेशन” बाट अध्यक्ष जस्तो गरिमामय पदमा मतदान प्रणालीवाट निरवाचित हुनुभएकोमा नविन रोका मगरज्यु साथै महासचिब ज्ञानेन्द्र पुन लगायत निर्बाचीत सबैलाई हार्दिक बधाई सहित सफल कार्यकालको लागि हार्दिक शुभकामना प्रकट गर्दछौं ।


नेपाल मगर संघ, शाखा कतार,(केन्द्रिय समिति)

NO COMMENTS

LEAVE A REPLY