११औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधी सम्बन्धी जानकारी

११औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधी सम्बन्धी जानकारी

100
0
SHARE

११औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधी सम्बन्धी जानकारीः

मगर समुदायको साझा सामाजिक संस्था नेपाल मगर संघ को यहि २०७३ बैशाख १८ देखि २२ गते सम्म चितवनको नारायणगढमा आयोजना हुने ११औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधी–पर्यवेक्षकहरुको नाम दर्ता कार्य सम्पन्न भईसकेको सम्बन्धीत सबैमा जानकारी गर्दछौ । यस महाधिवेशनमा सहभागिताका लागि दर्ता भएका संघको जिल्ला शाखाहरु, भातृसस्थाहरु र प्रवास शाखा÷सस्थाहरु तपशिल बमोजिमको रहेको छ ।

जिल्ला शाखाहरुः
ईलाम, झापा, पाँचथर, तेह्रथुम, ताप्लेजुंङ मोरङ्ग, सुनसरी, खोटाङ्ग, सप्तरी, संखुवासभा, धनकुटा, भोजपुर, ओखलढुंङ्गा, सोलुखुम्बु, सिराहा, उदयपुर, रामेछाप, सर्लाही, सिन्धुली, दोलखा, महोत्तरी, धनुषा, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिंग, भक्तपुर, काभ्रे, ललितपुर, काठमाडौं, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, लमजुङ्ग, कास्की, तनहुँ, गोरखा, स्याडजा, मुस्ताङ्ग, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घखाँची दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रुकुम, दैलेख, बर्दीया, जाजरकोट, बाँके, सुर्खेत, कैलाली, डोटी, अछाम, कञ्चनपुर, डडेल्धुरा, डोल्पा (६६ जिल्ला) ।

भातृसंस्थाहरुः
महिला, विद्यार्थी, युवा, सास्कृतिक, सम्पर्क समन्वय र भूपू सैनिक÷प्रहरी (६ वटा) ।

प्रवास शाखा तथा संस्थाहरुः
हडकड, जापान, दक्षिण कोेरिया, मलेशिया, बेलायत, बेल्जीयम, कतार, यूएर्ई, साउदी अरेबिया, ओमान, बहराईन, कुवेत ( १२ देश)

……..
ज्ञानेन्द्र पुनमगर
संयोजक, प्रतिनिधी–पर्यवेक्षक व्यवस्थापन समिति
११औं राष्ट्रिय महाधिवेशन
(२०७३ बैशाख ८ गते)

NO COMMENTS

LEAVE A REPLY