२०७३ बैशाख १८ देखि २२ गते सम्म चितवनको नारायणगढमा आयोजना हुने ११औ...

२०७३ बैशाख १८ देखि २२ गते सम्म चितवनको नारायणगढमा आयोजना हुने ११औ रास्तृय महादिवेसनको ब्यबस्थापकिय तयारी बैठक सम्पन्न भयो ।

82
0
SHARE

२०७३ बैशाख १८ देखि २२ गते सम्म चितवनको नारायणगढमा आयोजना हुने ११औ रास्तृय महादिवेसनको ब्यबस्थापकिय तयारी बैठक सम्पन्न भयो ।
बैठकले चितवनको बिरेन्द्र क्याम्पस को प्राङ्गणमा २०७३ बैशाख १८ गते आयोजना हुने समुदघाटन मा लाखौं जनसहभागिता बनाउने निर्णय भयो जसमा २०० बस चितवन देखि, ५५ बस नवलपरासी देखि, ५५ बस कास्की देखि, ३० बस तनहु देखि, १० बस धादिङ देखि, २० बस काठमाडौं देखि, ३० बस मकवानपुर देखि, २० बस पाल्पा देखि, प्राय सबै जिल्ला देखि १/१ बसमा जनसहभागिता हुने निर्णय भएको छ ।

NO COMMENTS

LEAVE A REPLY