नेपाल मगर संघ केन्द्रीय सचिवालय को बैठक सम्पन्न !

नेपाल मगर संघ केन्द्रीय सचिवालय को बैठक सम्पन्न !

67
0
SHARE

नेपाल मगर संघ केन्द्रीय सचिवालय को बैठक सम्पन्न !
….
नेपाल मगर संघ केन्द्रीय सचिवालय को बैठक आज मिति २०७३ बैशाख ४ गते केन्द्रीय कार्यालय कलन्कीमा संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर को अध्यक्षतामा सम्पन्न भएको बैठकले गरेको केही महत्त्वपूर्ण निर्णय गर्यो ।

१) संघको ११औ रास्तृय महादिवेसन मा सहभागी हुने प्रतिनिधि-पर्यवेक्षकहरुको अन्तिम नाम टुङ्गो लगाउने निर्णय भयो । जसमा ६६ जिल्ला समिती, १२ वैदेशिक समिती र ६ भात्री सस्थाहरुको प्रतिनिधि-पर्यवेक्षकहरुले सहभागिता जनाउने निर्णय भयो । र प्रतिनिधि-पर्यवेक्षकको दर्ता मिति २०७३ बैशाख ४ गते देखि बन्द गर्ने निर्णय भयो ।

२) संघको आसन्न रास्तृय महादिवेसनमा संघको सुभेक्षुक आबद्ध सस्थाहरु (लेखक, पत्रकार, शिक्षक, कर्मचारी, बुद्ध सेवा, चलचित्रकर्मी लगायत गरेर २१ वटाहरु) लाई एक/एक जनाको दरले पर्यबेक्षक को रुपमा सहभाता दिने निर्णय भयो ।

३. नेपाल मगर संघ को संरक्षत्वमा रहेको समन्वकारी सस्था “मगर अन्तरास्ट्रिय मन्च (MIF)” को बैठक २०७३ बैशाख ११ र १२ गते काठमाडौं मा बसाल्ने निर्णय गरियो ।

NO COMMENTS

LEAVE A REPLY