हार्दिक बधाई तथा शुभकामना !

हार्दिक बधाई तथा शुभकामना !

100
0
SHARE

हार्दिक बधाई तथा शुभकामना !

संयुक्त मगर मंचको घटक संगठन तथा एमाओवादी निकटको मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपालको काठमाडौँमा २०७२ चैत्र १६ र १७ गते सम्पन्न भएको बिशेष राष्ट्रिय भेलाले सुदर्शन बराल मगरको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। मोर्चाको सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर संघ हार्दिक बधाई सहित कार्यसफलताको शुभकामना ब्यक्त गर्दछ।
……
महेन्द्र थापामगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY