नेपाल मगर संघको बर्तमान सङगठनिक जानकारी

नेपाल मगर संघको बर्तमान सङगठनिक जानकारी

151
0
SHARE

नेपाल मगर संघको बर्तमान सङगठनिक जानकारी:
….
नेपाल मगर संघको केन्द्रीय सङगठन बिभागसंग सम्पर्कमा रहेका कृयाशिल जिल्ला समितिहरु,बैदेशिक शाखा/सस्थाहरु र भात्री सस्थाहरु निम्न रहेको जानकारी गर्दछौ ।
..
क) संघ कृयाशिल भएका जिल्लाहरु:
पाँचथर, इलाम, झापा, तेह्रथुम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, संखुवासभा, उदयपुर, सप्तरी, सिराह, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, चितवन, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, रामेछाप, सिन्धुली, दोलखा, काठमाडौँ, नुवाकोट, धादिंग, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, दाङ्ग, सल्यान, प्युठान, रोल्पा, रुकुम, दैलेख, सुर्खेत, बाँके, बर्दिया, जाजरकोट, कैलाली, डोटी, आछाम, डडेलधुरा, कंचनपुर (६४ जिल्ला)।
..
ख) प्रवास समितिहरु:
हङकङ, युएई, इजरायल, कतार, मलेसिया, बहराइन, कुवेत, बेलायत, बेल्जियम, अमेरिका, साउदी अरब, ओमन, क्यानाडा, प्रोचुगल, दक्षिण कोरिया, जापान (१६ देश) ।
..
ग) संघको भात्री सस्थाहरु:
महिला संघ, विद्यार्थी संघ, युवा संघ, सास्कृतिक संघ, सम्पर्क समन्वय संघ (५ वटा)।
सबै तह र समितिहरुले आजिवन सदस्य लिनुभयो र दायित्व बुझाउनु भएको खन्डमा उपरोक्त जिल्लाहरु, देशहरु र सस्थाहरु देखि मात्र ११ औ राष्ट्रिय महादिवेसनमा बिधानत प्रतिनिधित्व गर्ने सम्बन्धित सबैमा जानकारी गर्दछौ।
….
ज्ञानेन्द्र पुनमगर
केन्द्रिय सचिव तथा संगठन बिभाग संयोजक
नेपाल मगर संघ, केन्द्रिय समिति, काठमाडौँ

NO COMMENTS

LEAVE A REPLY