मगर संघको केन्द्रिय सचिवालय बैठक सम्बन्धि सूचना !

मगर संघको केन्द्रिय सचिवालय बैठक सम्बन्धि सूचना !

84
0
SHARE

मगर संघको केन्द्रिय सचिवालय बैठक सम्बन्धि सूचना !

नेपाल मगर संघ केन्द्रिय समितिको चितवनमा सम्पन्न १६ औ पूर्ण केन्द्रिय बैठकको निर्णय बमोजिम केन्द्रिय सचिवालयको बैठक यहि मिति २०७२ चैत्र ६ गते गर्ने भनिएता पनि प्राबिधिक कारणले गर्दा यहि मिति २०७२ चैत्र १६ गते नारायाँगढ़ चितवनमा बिहान ठिक ११ बजे देखि बस्ने भएको हुनाले सम्बन्धित सबैलाई अनियार्य उपस्थितिको लागि जानकारी अनुरोध गर्दछौ।

ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY