नारायणीको चितवन नारायणगढमा २०७३ बैशाख १८ गते देखि २२ गते सम्म हुदैछ...

नारायणीको चितवन नारायणगढमा २०७३ बैशाख १८ गते देखि २२ गते सम्म हुदैछ उक्त महाधिवेसनलाई सहयोग र सहभागिताको लागि हार्दिक अनुरोध

151
0
SHARE

मगर समुदायको राष्ट्रिय सामाजिक छाता सस्था ूनेपाल मगर संघू को ११ औ राष्ट्रिय महाधिवेसन “अधिकार सम्पन्न एकिकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान ! मगर समुदायको समृद्धि र आर्थिक रुपान्तरणको पक्षमा एघारौं राष्ट्रिय महाधिवेशन !!” भन्ने मूल नारा लिएर नारायणीको चितवन नारायणगढमा २०७३ बैशाख १८ गते देखि २२ गते सम्म हुदैछ उक्त महाधिवेसनलाई सहयोग र सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
‘।
११ औ राष्ट्रिय महाधिवेसन मूल आयोजक समिति

NO COMMENTS

LEAVE A REPLY