हार्दिक समवेदना

हार्दिक समवेदना

69
0
SHARE

हार्दिक समवेदना

नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष बलसिंह काउछामगरको ठुलो दाजु रामचन्द्र थापा काउछामगरको सैनिक अस्पताल दिल्लीमा यहि फाल्गुण २६ गतेका दिन दुखद निधन भएको खबरले नेपाल मगर संघ अत्यान्त ममर्हात बनेको छ । स्वर्गिय दाजु रामचन्द्र थापा काउछामगर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोकमा डुब्नु भएका सम्पूर्ण परिवारजन र इस्टमित्र तथा आफन्तजन प्रति धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
..
मिति २०७२ फागुन ३० गते

महेन्द्र थापामगर
अध्यक्ष तथा
नेपाल मगर संघ केन्द्रीय समिति परिवार

NO COMMENTS

LEAVE A REPLY