नेपाल मगर संघ, केन्द्रीय समिति, संगठन विभागको जानकारी

नेपाल मगर संघ, केन्द्रीय समिति, संगठन विभागको जानकारी

58
0
SHARE

नेपाल मगर संघ, केन्द्रीय समिति
संगठन विभागको जानकारी
….
१) विधानत कार्य अवधी पुगेका नेपाल मगर संघ जिल्ला समितिहरुको अधिवेशन गर्नुपर्ने जिल्लाहरुको अधिवेशन २०७२ फाल्गुन ३० गते भित्रः गरिसक्नुपर्ने ।
.
२) २०७२ फाल्गुन ३० गते भित्रः नेपाल मगर संघको जिल्ला शाखाहरु, वैदेशिक शाखाहरु र भातृ संस्थाहरुको तर्फबाट बितरण गरिएको आजिवन सदस्यताहरुको बिबरण केन्द्रीय कार्यालयमा पेश गरिसक्नु पर्ने ।

ज्ञानेन्द्र पुनमगर
केन्द्रीय सचिव तथा संगठन विभाग संयोजक,
नेपाल मगर संघ, केन्द्रीय समिति तथा
संयोजक,
११औ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी व्यवस्थापन समिति

NO COMMENTS

LEAVE A REPLY