मगर पत्रकार संघको अध्यक्षमा मनोज घर्तिमगर निर्वाचित

मगर पत्रकार संघको अध्यक्षमा मनोज घर्तिमगर निर्वाचित

82
0
SHARE

मगर पत्रकार संघको अध्यक्षमा मनोज घर्तिमगर निर्वाचित
….
नेपाल मगर पत्रकार संघ, केन्द्रिय समितिको प्रथम राष्ट्रिय सम्मेलनले सर्बसम्मत मनोज घर्तिमगरको अध्यक्षतामा २९ सदस्य नया नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा मान बहादुर घर्ती (एमबि आथा, पोखरा), महिला उपाध्यक्षमा दिपा आलेमगर ( नेपालगंज), महासचिवमा देब पचभैया ( पाल्पा ), उपमहासचिबमा रुद्र श्रीस मगर (पोखरा), सचिबमा मनोज घर्ती (पोखरा), मिलन गाहा ( रुपन्देही ) र रुपनी घर्ती ( बाके ) र कोषाध्यक्षमा तिलक गुर्मछान(काठमाण्डौ) र प्रदेश १ बाट केदार मगर (खोटाङ्ग), २ प्रदेश बाट निरज पिठाकोटे (पर्सा), ३ प्रदेशबाट प्रेम राना (काठमाण्डौ ), ४ प्रदेशबाट प्रताप राना (तनहु), ५ प्रदेशबाट लोकनेश ढेगा (रुपन्देही), ६ प्रदेशबाट सर्बजित थापा (दैलेख) र ७ प्रदेशबाट निशा थापा ( कंचनपुर) लाई प्रदेश संयोजकमा निर्बाचित हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा क्रमश:खुल्ला सदस्यमा प्रेम बहादुर राम्जा (दाङ्ग), कृष्ण बहादुर आले (लमजुङ्ग), बिष्णुकुमार आले (अर्घाखाची), बिक्रम थापा ( पाल्पा), गणेश बहादुर थापा (रामेछाप ) रहनुभएको छ । महिला तर्फ कमला राना ( नवलपरासी ) पार्बती थापा ( काठमाण्डौ ) शान्ता खासु (अर्घाखाची ) र श्रीजना बाठा मगर (बर्दिया) चयन हुनुभएको छ ।
नव निर्वाचित समितिलाई नेपाल मगर संघ केन्द्रिय समिति हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना ब्यक्त गर्दछ।

नेपाल मगर संघ,
केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY