नेपाल मगर संघ, केन्द्रीय समितिको बैठक सम्बन्धि सुचना !

नेपाल मगर संघ, केन्द्रीय समितिको बैठक सम्बन्धि सुचना !

126
0
SHARE

नेपाल मगर संघ, केन्द्रीय समितिको बैठक सम्बन्धि सुचना !

नेपाल मगर संघ केन्द्रीय समितिको २०७२ फागुन ३ गते गर्ने भनिएको १६औ पूर्ण नियमित बैठक लखन स्मृति दिवस कार्यक्रमका कारण हुन नसक्ने भएकाले सो बैठक मिति २०७२ फागुन ७ गते बिहान ११ बजे संघको ११औ महाधिवेशन स्थल चितवनमा गर्ने निर्णय गरिएको हुदा सम्बन्धित सबैलाई अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।
धन्यवाद,

ज्ञानेन्द्र पुनमगर
केन्द्रीय सचिव तथा संगठन विभाग संयोजक
नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY