अाज फागुन २ गते प्रथम सहिद क्या. लखन थापामगर १३९अाैं स्मृति दिवस

अाज फागुन २ गते प्रथम सहिद क्या. लखन थापामगर १३९अाैं स्मृति दिवस

99
0
SHARE

अाज फागुन २ गते प्रथम सहिद क्या. लखन थापामगर १३९अाैं स्मृति दिवस । प्रथम सहिद लखन थापामगर लगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । अाज देश विदेशमा कृयाशिल मगर लगायत अन्य संघ संस्थाहरुकाे अायाेजनामा कार्यक्रमहरू हुँदै । नेपाल मगर संघ केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर ज्यू अादिवासी जनजाति महासंघ हङकङ र मगर संघ हङकङको संयुुक्त अायाेजनामा हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ जानू भएकाे छ भने हामी अन्य केन्द्रीय नेताहरू विभिन्न जिल्लाहरूमा हुने कार्यक्रममा सहभागी हुँदैछाैं ।
गंगाबहादुर थापामगर
के.उपाध्यक्ष

NO COMMENTS

LEAVE A REPLY