हार्दिक समवेदना

हार्दिक समवेदना

125
0
SHARE

हार्दिक समवेदना
..
नेपाल मगर संघको भातृ सस्था “मगर सम्पर्क समन्वय संघ”का केन्द्रीय अध्यक्ष जगत रेश्मीमगरको ममतामयी आमा दमयन्ती रेश्मीमगरको यहि मिति २०७२ माघ १३ गतेका दिन दुखद निधनको खबरले नेपाल मगर संघ अत्यान्त ममर्हात बनेको छ । स्वर्गिय आमा दमयन्ती रेश्मीमगर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोकमा डुब्नु भएका सम्पूर्ण परिवारजन र इस्टमित्र तथा आफन्तजन प्रति धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
मिति २०७२ माघ १६ गते
महेन्द्र थापामगर
अध्यक्ष तथा
नेपाल मगर संघ केन्द्रीय समिति परिवार

NO COMMENTS

LEAVE A REPLY