हार्दिक समवेदना

हार्दिक समवेदना

139
0
SHARE

हार्दिक समवेदना
..
नेपाल मगर संघ, केन्द्रीय समितिका सदस्य हरी पाटामागर को ममतामयी आमा मनमाया पाटामगर को यहि मिति २०७२ पौष २१ गतेका दिन र बुबा ससन्तबहादुर पाटामगर को यहि मिति २०७२ माघ २ गतेका दिन दुखद निधनको खबरले नेपाल मगर संघ अत्यान्त ममर्हात बनेको छ । स्वर्गिय आमा मनमाया र बुवा सन्तबहादुर पाटामगर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोकमा डुब्नु भएका सम्पूर्ण परिवारजन र इस्टमित्र तथा आफन्तजन प्रति धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
मिति २०७२ माघ ३ गते

महेन्द्र थापामगर
अध्यक्ष तथा
नेपाल मगर संघ केन्द्रीय समिति परिवार

NO COMMENTS

LEAVE A REPLY