हादिक धन्यवाद तथा आभार

हादिक धन्यवाद तथा आभार

143
0
SHARE

हादिक धन्यवाद तथा आभार

मगरहरुको प्रमुख सास्कृतिक चाड “मगर-माघेसकरती २०७२” लाइ स्वदेश तथा विदेशमा बसोबास गर्ने मगरहरुले भव्यताका साथ मनाएका छन्। यस चाडको अवसरमा काठमाडौँको टुडिखेल लगायत देशैभरि र प्रवाशमा समेत भब्य कार्यक्रमको साथ मनाइएको छ। यस कार्यक्रम सफल गर्नमा सहयोग गर्ने र सहभागिता जनाउनुहुने सबै सबैलाई नेपाल मगर संघ केन्द्रिय समिति हादिक धन्यवाद तथा आभार प्रकट गर्दछ।

NO COMMENTS

LEAVE A REPLY