शिवलाल थापामगर मन्त्री हुनुभएकोमा हार्दिक बधाई !

शिवलाल थापामगर मन्त्री हुनुभएकोमा हार्दिक बधाई !

139
0
SHARE

शिवलाल थापामगर मन्त्री हुनुभएकोमा हार्दिक बधाई !
….
नेपाल मगर संघ केन्द्रिय समितिको पुर्व-महासचिव तथा जनमुक्ति पार्टी (लोकतान्त्रिक) को अध्यक्ष माननीय शिवलाल थापामगरले नेपाल सरकारको माननीय बिज्ञान तथा प्रबिधि मन्त्रीमा नियुक्त हुनु भएकोमा नेपाल मगर संघ केन्द्रिय समितिको तर्फ देखि उहालाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि आज उहाको निवास पुगेर शुभकामना प्रदान गरियो ।
आजको भेताघटमा नेपाल मगर संघको केन्द्रिय उपाध्यक्ष गंगाबहादुर थापामगर, केन्द्रिय सचिव द्वय ज्ञानेन्द्र पुनमगर र रक्षाबहादुर रैकामगर, केन्द्रिय सदस्य पदमा आलेमगर पुग्नु भएको थियो।

NO COMMENTS

LEAVE A REPLY