मगर-माघेसकराती कार्यक्रमको तयारी बैठक सम्पन्न !

मगर-माघेसकराती कार्यक्रमको तयारी बैठक सम्पन्न !

97
0
SHARE

मगर-माघेसकराती कार्यक्रमको तयारी बैठक सम्पन्न !

मगर-माघेसकराती २०७२ भव्यताका साथ माघ १ र २ गते टुडिखेल काठमाडौँ (काठमाडौँ उपत्यका) मा मनाउनका लागि आज मगर सास्कृतिक संघमा आबद्ध र स्वतन्त्र मगर कलाकारहरुको नेपाल मगर संघ केन्द्रिय पदाधिकारीसंग सास्कृतिक कार्यक्रम ब्यबस्थापन सम्बन्धि छलफल तथा भेटघाट आज सम्पन्न भयो । मगर-माघेसकराती मगरहरुको प्रमुख सास्कृतिक चाड भएकोले माघ १ र २ गते लोकदोहोरी प्रतियोगिता गर्ने र चर्चित लोकदोहोरी गायक गायिकाहरुको बेजोड प्रस्तुति गर्ने निर्णय भएको छ।

NO COMMENTS

LEAVE A REPLY