हार्दिक समवेदना

हार्दिक समवेदना

132
0
SHARE

हार्दिक समवेदना
..
नेपाल मगर संघ, केन्द्रीय समिति उपाध्यक्ष तथा सुदुरपश्चिमाञ्चल संयोजक तेज तारामीमगर को पिता (बुबा) उदय ससिंह तारामीमगर को ९१ वर्षको उमेरमा यहि मिति २०७२ पौष ९ गतेका दिन दुखद निधनको खबरले नेपाल मगर संघ अत्यान्त ममर्हात बनेको छ । स्वर्गिय बुबा उदय सिंह तारामीमगर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोकमा डुब्नु भएका सम्पूर्ण परिवारजन र इस्टमित्र तथा आफन्तजन प्रति धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।

महेन्द्र थापामगर
अध्यक्ष तथा
नेपाल मगर संघ केन्द्रीय समिति परिवार
(मिति २०७२ पौष १२ गते)

NO COMMENTS

LEAVE A REPLY