हार्दिक समबेदना

हार्दिक समबेदना

377
0
SHARE

हार्दिक समबेदना

नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार संयोजक तथा पूर्व केन्द्रीय अध्यक्ष श्री झकबहादुर थापामगरको ममतामयी आमा नरीकुमारी थापामगरको २०७२ पुष १० गते (आज) सुक्रबार को दिन शरद हस्पिटल, पोखरामा उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन हुनु भएको खबरले हामी दुःख व्यक्त गर्दै यस दुखद घडीमा मृतात्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवार जन प्रति समवेदना व्यक्त गर्दछौ ।

महेन्द्र थापामगर
अध्यक्ष, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY