बैठकमा उपस्थिति बारे सुचना !

बैठकमा उपस्थिति बारे सुचना !

148
0
SHARE

बैठकमा उपस्थिति बारे सुचना !
===
विश्व भरि छरिएर बसोबास गर्ने सबै मगरहरुको राष्ट्रिय प्रमुख सास्कृतिक चाड “मगर-मघेसकरती” को अवसरमा देश विदेशमा बस्नुहुने मगरहरुले भव्यताका साथ मनाउने तयारि गर्दै हुनुहुन्छ। यस बर्ष २०७२ सालको मगर-माघेसकरती को कार्यक्रम नेपाल मगर संघले सस्थागत रुपमा विश्व भरि नै मनाउन आवहान गरेको छ सोहि बमोजिम बिगतमा झैँ नेपाल मगर संघ केन्द्रिय कार्यालयले काठमाडौँ उपत्यका का क्रियाशील मगर संघ सस्थाहरुसंग साझेदारी गरि मनाउदै छ यस अवसरमा कार्यक्रम आयोजना गर्नका लागि २०७२ माघ १ गते काठमाडौँ टुडिखेल Booked गरिसकेका छौ सोहि कार्यक्रमको बृहत तयारी बैठक मिति २०७२ पौष १० गते (भोलि) बिहान ठिक ८ बजे देखि मगर संघ केन्द्रिय कार्यालय कलंकीमा बस्दै छ उक्त बैठकमा काठमाडौँ उपत्यकामा क्रियाशील सम्पूर्ण मगर संघ सस्थाहरुको अध्यक्ष वा प्रतिनिधिलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
धन्यवाद !

अनुरोध
नेपाल मगर संघ केन्द्रिय कार्यालय

NO COMMENTS

LEAVE A REPLY