११ औ रास्ट्रिय महादिवेसनको तयारी बैठक बस्दै

११ औ रास्ट्रिय महादिवेसनको तयारी बैठक बस्दै

102
0
SHARE

११ औ रास्ट्रिय महादिवेसनको तयारी बैठक बस्दै:
……
नेपाल मगर संघ केन्द्रिय समितिको ११ औ रास्ट्रिय महादिवेसन २०७३ बैशाख १८ देखि २२ गते सम्म चितवनमा आयोजना हुदैछ। उक्त महादिवेसनको पूर्वसन्ध्यामा महादिवेसन ब्यबस्थापनको लागि पूर्व-तयारी बैठक स्वरुप राष्ट्रिय महाधिवेसन आयोजना हुने स्थान चितवनमा तपशिल बमोजिमको बैठक र भेलाहरु हुदै छन्।
क) मिति २०७२ पौष ३ गते (भोलि) ११ बजे चितवनमा नेपाल मगर संघ नारायणी अञ्चल समन्वय समितिको बैठक बस्दैछ।
ख) मिति २०७२ पौष ४ गते (पर्सि) ११ बजे नेपाल मगर संघ चितवन जिल्लाको बिस्तारित बैठक तथा भेला हुदैछ।
सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।

नेपाल मगर संघ, केन्द्रिय कार्यालय

NO COMMENTS

LEAVE A REPLY