हार्दिक समवेदना

हार्दिक समवेदना

377
0
SHARE

हार्दिक समवेदना
……
तत्कालिन (२०३९ फागुन १५) नेपाल लाङ्घाली परिवार संघ हालको नेपाल मगर संघ केन्द्रीय समितिको संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगरको धर्मपत्नी सरमादेवी पुनमगर ९३ वर्षको उमेरमा देहान्त भएको दुःखद घडिमा सम्पूर्ण परिवारजनप्रति धर्यधारणको कामना गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण समवेदना अर्पण गर्दछु ।

केन्द्रिय सचिव तथा संगठन बिभाग प्रमुख
नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY