हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

258
0
SHARE

हार्दिक निमन्त्रणा

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सम्मानीय सभामुख ओनसरी घर्तीमगर र माननीय आपूर्ति मन्त्री गणेशमान पुनमगर निर्वाचित हुनुभएको सुखद अवसरमा उहाँहरुलाई सम्मानार्थ निम्न मिति, समय र स्थानमा विश्व भरिका मगरहरुको तर्फबाट संयुक्त रुपमा आयोजना गरिने हार्दिक बधाई तथा शुभकामना कार्यक्रममा यहाँहरु सबैलाई उपश्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मितिः २०७२ मंसिर १९ गते शनिवार
समयः बिहान ठिक १० बजे ।
स्थानः उपराष्ट्रपति निवास, बहादुर भवन कान्तीपथ काठमाडौ ।

अनुरोधकः
नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY